१सामाजिक समस्याहरू कसरी पहिचान गर्न सकिन्छ?
२सामाजिक समस्याबाट बच्ने उपायहरू उल्लेख गर्नुहोस्।
३तपाईँको वरपरका प्रमुख सामाजिक समस्याको सूची तयार गर्नुहोस्।
४बालविवाह रोक्न तपाईँले के के प्रयत्न गर्न सक्नुहुन्छ?
५कुलतबाट बच्ने उपायहरू लेख्नुहोस्।
६सामाजिक समस्या पहिचान गर्दा मूल कारण किन खोज्नुपर्छ? उदाहरणसहित लेख्नुहोस्।
७समस्या समाधानका चरणहरू क्रमैसँग लेख्नुहोस्।
८सबै समस्याको समाधान एकै किसिमको हुँदैन भन्ने भनाइलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।