एकाइ २३ · सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका

सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालमा कस्तो योगदान पुऱ्याएको छ ?
२ट्रान्सपरेन्सी इन्टरनेसनलका कार्यहरू उल्लेख गर्नुहोस् ।
३संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका प्रमुख कार्यक्षेत्रहरू उल्लेख गर्नुहोस् ।
४युनिसेफले नेपालमा कहिलेदेखि काम गर्दै आएको छ ? यसका मुख्य कार्यक्षेत्र के के हुन् ?
५सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले कुन कुन क्षेत्रमा योगदान पुऱ्याउँछन् ?
६संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा के फरक छ ? उदाहरणसहित लेख्नुहोस् ।
७पारदर्शिता र उत्तरदायित्वले भ्रष्टाचार कसरी घटाउँछन् ?
८बालश्रम भनेको के हो ? यसको अन्त्यमा विद्यार्थीले कसरी सहयोग गर्न सक्छन् ?