१अन्धविश्वास भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
२“अन्धविश्वासले समाजको आधुनिकीकरण, विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पुऱ्याउँछ” कसरी, प्रष्ट पार्नुहोस्।
३घुम्टो प्रथालाई किन सामाजिक समस्या भनिएको हो, चर्चा गर्नुहोस्।
४दाइजो प्रथाले समाजमा पुऱ्याएको असर उल्लेख गरी समाधानका उपायहरू सुझाउनुहोस्।
५“छाउपडी अन्धविश्वासको परिणाम हो” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस्।
६छाउपडी प्रथाको अन्त्यका लागि कसले के गर्नुपर्छ?
७कुनै महिलालाई बोक्सीको आरोप लगाउनु किन अन्धविश्वास हो?
८घुम्टो, छाउपडी र दाइजो प्रथामा के समानता छ?
९अन्धविश्वास हटाउन विद्यार्थीले के भूमिका खेल्न सक्छन्?