एकाइ १५ · विश्वबन्धुत्व र मानवता

विश्वबन्धुत्व र मानवता

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विश्वबन्धुत्व भनेको के हो ? विश्वबन्धुत्व कायम गर्न हामीले के के गर्नुपर्छ, लेख्नुहोस् ।
२विश्वग्रामको परिचय दिँदै यसले मानव जीवनमा पारेको प्रभाव उल्लेख गर्नुहोस् ।
३वर्तमान विश्वमा विश्वबन्धुत्व र मानवताको महत्त्व उल्लेख गर्नुहोस् ।
४"वसुधैव कुटुम्बकम्" भनेको के हो ?
५विश्वबन्धुत्वको भावना बढाउने मानवीय मूल्यहरू कुन कुन हुन् ? उदाहरणसहित लेख्नुहोस् ।
६मानिसहरू कुन कुन आधारमा एकअर्काभन्दा फरक हुन्छन् ? फरक हुँदाहुँदै पनि हामी सबै किन एक हौँ ?
७विश्वबन्धुत्वको मूल अभिप्राय र मूल चासो के के हुन् ?
८विदेशमा रहँदा सुजनाले कस्तो अनुभव गरिन् ? त्यसबाट हामी के सिक्न सक्छौँ ?