एकाइ १३ · हाम्रा राष्ट्रिय दिवसहरू

हाम्रा राष्ट्रिय दिवसहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१राष्ट्रिय दिवस भनेको के हो? राष्ट्रिय दिवसको महत्त्व उल्लेख गर्नुहोस्।
२हामी सहिद दिवस किन मनाउँछौँ, कारण दिनुहोस्।
३"हाम्रा राष्ट्रिय दिवस हाम्रा चिनारी र गौरव हुन्" भन्ने शीर्षकमा सम्पादकीय तयार गर्नुहोस्।
४संविधान दिवस कहिले र किन मनाइन्छ? यसले के सन्देश दिन्छ?
५गणतन्त्र दिवसको परिचय दिनुहोस्।
६मजदुर दिवस र नारी दिवसबिच के समानता र के भिन्नता छ?
७नेपालमा बाल दिवस मनाउन कसरी सुरु भयो? यसले कसलाई के जिम्मेवारी बोध गराउँछ?
८राष्ट्रिय दिवसलाई औपचारिकतामा मात्र सीमित गर्नु किन उचित हुँदैन? उदाहरणसहित लेख्नुहोस्।