१लोकगीत भनेको के हो ?
२पालम, तामाङ सेलो र तिजको गीतको छोटो परिचय दिनुहोस्।
३"लोक गीत हाम्रो मौलिक पहिचान हो" । यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस्।
४नेपाली लोकगीतको संरक्षणमा तपाईँको भूमिका उल्लेख गर्नुहोस्।
५लोकगीतलाई समुदायको गीत किन भनिन्छ ?
६लोकगीत किन फरक फरक हुन्छन् ?
७नेपाली लोकगीतका प्रमुख समस्या र चुनौती के के हुन् ?
८बौद्धिक चोरी भनेको के हो ? यसले लोकगीतमा कस्तो असर पार्छ ?
९असारे गीत र तिज गीतबीच के फरक छ ?