एकाइ १४ · अन्तर्राष्ट्रिय व्यक्तित्वहरू

अन्तर्राष्ट्रिय व्यक्तित्वहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१अन्तर्राष्ट्रिय व्यक्तित्वको जीवनी अध्ययन गर्नु किन आवश्यक छ ?
२तपाईँको स्थानीय तहमा योगदान दिएका व्यक्तिको जीवनी तयार गर्नुहोस् ।
३नेल्सन मण्डेलाका महत्त्वपूर्ण योगदानको सूची तयार गर्नुहोस् ।
४मलाला युसुफजईले जस्तै तपाईँ आफ्नो समाजमा योगदान दिनुपर्दा कुन क्षेत्रमा योगदान दिन चाहनुहुन्छ ? कारणसहित उल्लेख गर्नुहोस् ।
५रङ्गभेद भनेको के हो ? नेल्सन मण्डेलाले यसविरुद्ध के गरे ?
६नेल्सन मण्डेलालाई नोबेल शान्ति पुरस्कार किन र कहिले दिइयो ?
७मलाला युसुफजईले कस्तो परिस्थितिमा बालिका शिक्षाको अभियान चलाइन् ?
८मलाला युसुफजईलाई प्राप्त पुरस्कार र सम्मानहरू लेख्नुहोस् ।
९"शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो, जसले विश्व बदल्न सक्छ ।" मण्डेलाको यो विचार मलालाको जीवनसँग कसरी मिल्छ ?
१०नेल्सन मण्डेला र मलाला युसुफजईबीच दुई समानता र दुई भिन्नता लेख्नुहोस् ।