१सङ्घीयता भनेको के हो ?
२नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन औँल्याउनुहोस् ।
३स्थानीय सरकारको मुख्य कार्यक्षेत्र उल्लेख गर्नुहोस् ।
४सङ्घीयताको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने पक्ष विश्लेषण गर्नुहोस् ।
५नेपालमा सङ्घीय राज्य प्रणाली स्थापना हुनुको पृष्ठभूमि बताउनुहोस् ।
६प्रादेशिक विकासको अवधारणाले देशको समग्र विकासमा कसरी सहयोग गर्छ ?
७सीमा र सुरक्षाजस्ता विषय केन्द्रीय सरकारले र खानेपानी, शिक्षाजस्ता विषय प्रदेश तथा स्थानीय सरकारले किन हेर्छन् ?
८सङ्घीयतालाई सामाजिक द्वन्द्वको दिगो व्यवस्थापन गर्ने आधार किन भनिन्छ ?