एकाइ ६ · दिगो विकास

दिगो विकास

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विकासका कार्य गर्दा के के कुरामा ध्यान दिनुपर्छ? कक्षामा छलफल गर्नुहोस्।
२विकासका सामाजिक आयामअन्तर्गत कुन कुन कुरा पर्छन्?
३तपाईँको समुदायमा सञ्चालित विकास आयोजनामा कुन कुन आयाम समेटिएका छन्? सोधखोज गरी लेख्नुहोस्।
४दिगो विकासको मानवीय आयामले कुन कुन विषयवस्तुमा जोड दिएको छ?
५दिगो विकासको अवधारणा प्रस्ट पार्नुहोस्।
६"अव्यवस्थित विकासले विनाश निम्त्याउँछ।" पुष्टि गर्नुहोस्।
७दिगो विकासका लागि तपाईँ कसरी योगदान दिन सक्नुहुन्छ?
८दिगो विकासका उद्देश्यको सूची तयार गर्नुहोस्।
९दिगो विकासका सम्बन्धमा नेपालले गरेका संवैधानिक, नीतिगत तथा कानुनी व्यवस्था उल्लेख गर्नुहोस्।
१०दिगो विकाससम्बन्धी कुनै चार विश्वव्यापी प्रयासहरू सालसहित लेख्नुहोस्।
११दिगो विकासलाई प्रवर्धन गर्ने कुनै चार उपाय लेख्नुहोस्।
१२चमेलीको गाउँलेले पहिरोपछि के के सुधारका काम गरे र त्यसको नतिजा के भयो?