एकाइ ७४ · सामुदायिक स्वास्थ्य

सामुदायिक स्वास्थ्य

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१सामुदायिक स्वास्थ्य भनेको के हो ? यसको महत्त्व उल्लेख गर्नुहोस् ।
२सामुदायिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उपाय उल्लेख गर्नुहोस् ।
३नेपालमा विद्यमान स्वास्थ्य समस्या समाधानका लागि सामुदायिक स्वास्थ्य सेवाले खेल्न सक्ने भूमिकाको चर्चा गर्नुहोस् ।
४स्वस्थ जीवनशैली कायम राख्ने उपायमध्ये तपाईं कुन कुन उपायको अवलम्बन गर्ने गर्नुहुन्छ ?
५स्वस्थ जीवनशैलीको आवश्यकता किन पर्छ ?
६हाम्रो आहारविहार स्वस्थ र सन्तुलित हुनुपर्दछ, किन ?
७प्राथमिक स्वास्थ्य सेवाको अवधारणा कसले ल्यायो र नेपालले यसलाई कसरी अपनायो ?
८सामुदायिक स्वास्थ्य सेवाअन्तर्गत सञ्चालित चार प्रकारका स्वास्थ्य सेवा उदाहरणसहित लेख्नुहोस् ।
९सामुदायिक स्वास्थ्यका क्षेत्रहरू कुन कुन हुन् ?
१०सामुदायिक स्वास्थ्य सुधारका लागि संयुक्त प्रयास किन आवश्यक छ ?
११घरदैलो स्वास्थ्य सेवा र घुम्ती स्वास्थ्य शिविरमा के फरक छ ?