१पारिवारिक योजनाको परिचय दिनुहोस्।
२पारिवारिक योजनाअन्तर्गत गर्नुपर्ने कार्यको सूची बनाउनुहोस्।
३पारिवारिक योजनाले गुणस्तरीय जीवन प्राप्तिमा कसरी सहयोग पुर्याउँछ, उल्लेख गर्नुहोस्।
४गुणस्तरीय जीवनका आधार उल्लेख गर्दै कुनै दुई आधारको छोटकरीमा व्याख्या गर्नुहोस्।
५सन्तानको उचित भरणपोषण र शिक्षादीक्षाले कसरी गुणस्तरीय जीवनमा प्रभाव पार्छ, उल्लेख गर्नुहोस्।
६गुणस्तरीय जीवन भनेको के हो? यसका लागि कस्ता आवश्यकता पूरा हुनुपर्छ?
७भौतिक जीवनस्तरका सूचक र मानव विकास सूचकाङ्कबिच फरक छुट्याउनुहोस्।
८गुणस्तरीय जीवनका कुनै पाँच उपाय लेख्नुहोस्।
९कुनै देशको जीवनको गुणस्तरलाई कुन कुन अवस्थाले प्रभाव पार्छन्?
१०औसत आयु बढ्नुले देशको बारेमा के कुरा देखाउँछ?