१समसामयिक घटना भनेको के हो?
२कोभिड १९ महामारीले नेपाललाई कस्तो असर पार्यो?
३कोरोना भाइरसबाट बच्ने उपाय लेख्नुहोस्।
४सन् २०२० को नोबेल शान्ति पुरस्कारका बारेमा लेख्नुहोस्।
५टोकियो ओलम्पिक २०२० का बारेमा लेख्नुहोस्।
६मङ्गल ग्रहसम्बन्धी चीनको सफलताबारे लेख्नुहोस्।
७समसामयिक घटनाहरू फरक फरक प्रकृतिका हुन्छन् भन्ने कुरा उदाहरणसहित प्रस्ट पार्नुहोस्।
८कोभिड १९ ले विश्वभर पारेको असर कस्तो थियो?
९एउटा घटनाले अर्को घटनालाई कसरी असर पार्छ, यस पाठको उदाहरणले देखाउनुहोस्।
१०समसामयिक घटनाको जानकारी राख्नुका फाइदा के के हुन्?