१साइबर अपराध भनेको के हो?
२साइबर अपराधभित्र के के कुरा पर्छन्?
३साइबर अपराधबाट बच्न के के कुरामा सचेत हुनुपर्छ?
४सामाजिक सञ्जालको दुरुपयोगका असरहरू लेख्नुहोस्।
५सधैँ सामाजिक सञ्जालमा व्यस्त रहने र सानो कुरा पनि पोस्ट गर्ने साथीलाई तपाईं के भनेर सम्झाउनुहुन्छ?
६साइबर अपराध गर्नेलाई के कस्तो कारबाही हुन्छ?
७स्टाटस पोस्ट गर्नुअघि के के सोच्नुपर्छ?
८पासवर्डसम्बन्धी सतर्कता किन आवश्यक छ?
९सूचना प्रविधिको सदुपयोग र दुरुपयोगबिचको फरक स्पष्ट पार्नुहोस्।
१०सामाजिक सञ्जालमा सुरक्षित रहन कस्तो बानी बसाल्नुपर्छ?