एकाइ ४७ · जलवायु परिवर्तन

जलवायु परिवर्तन

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
क्रियाकलाप १

कारण, असर र स्थानीय उपायको सूची

कामजलवायु परिवर्तनका कारणहरू, असरहरू र असर न्यूनीकरण गर्न स्थानीय स्तरबाट गर्न सकिने गतिविधिहरूका सम्बन्धमा छलफल गरी सूची बनाउनुहोस् र प्रदर्शन गर्नुहोस्।
सूची बनाउने तरिकातीन स्तम्भ बनाउनुहोस्: कारण, असर र स्थानीय उपाय। तेस्रो स्तम्भमा आफ्नै विद्यालय, घर वा टोलमा गर्न सकिने कुरा मात्र लेख्नुहोस्, ठुला र टाढाका कुरा नलेख्नुहोस्।
🔐

यो क्रियाकलाप १ (जम्मा ६) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।