१सिँजा राज्यको भौगोलिक अवस्थिति उल्लेख गर्नुहोस्।
२सिँजा राज्य टुक्रिनुका कारणहरू लेख्नुहोस्।
३नेपाली समाजको धार्मिक सहिष्णुताको आधारशिला सिँजा सभ्यता हो, उदाहरणसहित पुष्टि गर्नुहोस्।
४सिँजा सभ्यताबाट वर्तमान समाजमा परेको प्रभाव उल्लेख गर्नुहोस्।
५सिँजा सभ्यताका प्रशासनिक पदहरू आज थर कसरी बने?
६सिँजा र दुल्लु दुई राजधानी किन थिए?
७सिँजा सभ्यताको आर्थिक अवस्था कस्तो थियो?
८सिँजा सभ्यता समृद्ध र विकसित थियो भन्ने कुरा कसरी प्रमाणित हुन्छ?
९प्रतिवेदन कसरी तयार पारिन्छ र यसमा अध्ययन विधि किन महत्त्वपूर्ण छ?
१०राज्य भत्किए पनि सभ्यता बाँचिरहन्छ भन्ने कुरा सिँजाको उदाहरणले कसरी देखाउँछ?