एकाइ २६ · द्वन्द्व व्यवस्थापन

द्वन्द्व व्यवस्थापन

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
१द्वन्द्व भनेको के हो?
२द्वन्द्वका कारणहरू उल्लेख गर्नुहोस्।
३द्वन्द्व समाधानका उपायहरूको सूची तयार पार्नुहोस्।
४तपाईंको छिमेक र विद्यालयमा कस्ता द्वन्द्व हुने गरेका छन्? तिनको समाधान कसरी गर्ने गरिएको छ, चर्चा गर्नुहोस्।
५गलत सूचना वा समाचार पनि द्वन्द्वको कारण बन्न सक्छ भन्ने कुरा स्पष्ट पार्नुहोस्।
६समाजमा द्वन्द्व उत्पन्न हुन नदिन सञ्चार माध्यमको भूमिका उल्लेख गर्नुहोस्।
७द्वन्द्व व्यवस्थापनमा मध्यस्तकर्ताको भूमिका किन महत्त्वपूर्ण हुन्छ?
८द्वन्द्व व्यवस्थापनका उपायलाई सूची होइन क्रम भन्नुको कारण के हो?
९समयमै द्वन्द्व व्यवस्थापन नगर्दा के हुन्छ?
१०एक विद्यार्थीले कक्षामा द्वन्द्व रोक्न के के गर्न सक्छ?