एकाइ २४ · सामाजिक विकृति र समस्याबाट बच्ने उपाय

सामाजिक विकृति र समस्याबाट बच्ने उपाय

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय
क्रियाकलाप १

आफ्नै गीत, कथा वा कविता

विधिसामाजिक समस्या र विकृति समाधानका उपायहरू समेटी गीत, कथा वा कवितामध्ये कुनै एक तयार पारी कक्षामा साथीहरूलाई सुनाउनुहोस्।
बनाउने तरिकाकठिन शब्द खोज्न नबस्नुहोस्। पहिले तीन उपाय छान्नुहोस्, अनि हरेक उपायका लागि एक वा दुई हरफ बनाउनुहोस्। हरफ मिलाउन गारो लागेमा अन्त्यका शब्द मिल्ने जोडी पहिले खोज्नुहोस्, जस्तै बानी र निशानी, चेतना र भावना। लय आफैँ आउँछ।
एउटा नियमरचनामा कुनै व्यक्ति, परिवार, जात वा समुदायलाई देखाएर नलेख्नुहोस्। कुरा अवस्थाको लेख्नुहोस्। यसो गर्दा रचना सबैले आफ्नो ठान्न सक्छन् र सन्देश धेरै टाढा पुग्छ।
🔐

यो क्रियाकलाप १ (जम्मा ६) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।