एकाइ १९ · महिला अधिकार

महिला अधिकार

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय

यस पाठका शब्द कानुनी र सामाजिक दुवै किसिमका छन्। अर्थ नबुझी पढ्दा वाक्य बुझिए पनि कुरा बुझिँदैन, त्यसैले तल दिइएका अर्थ हेर्नुहोस्।

शब्दअर्थ
महिला अधिकारमहिलालाई कानुनी र सामाजिक समानतामा पुर्‍याउने अधिकार, जुन मानव अधिकारकै एक अंश हो
महिला सशक्तीकरणशिक्षा, स्वास्थ्य, रोजगार र सहभागिताको अवसर दिई महिलालाई सबल तथा सक्षम बनाउने प्रक्रिया
लैङ्गिक विभेदमहिला वा पुरुष भएकै आधारमा गरिने असमान व्यवहार
स्वनिर्णयआफ्नो कुरा आफैँले निर्णय गर्न पाउने अवस्था
पैतृक सम्पत्तिपुर्खाबाट सन्ततिमा सर्ने सम्पत्ति
मातृ स्वास्थ्यगर्भ र सुत्केरीसँग सम्बन्धित महिलाको स्वास्थ्य
प्रजनन अधिकारसन्तानसम्बन्धी निर्णय आफैँ गर्न पाउने अधिकार
दाइजोविवाहमा दुलहीपक्षबाट दिइने धनमाल, जुन कानुनले वर्जित गरेको छ
बालविवाहकानुनले तोकेको उमेर नपुग्दै गरिने विवाह
ज्यालाकामको बदलामा पाइने पारिश्रमिक
वर्जितकानुनले गर्न नहुने भनी रोकेको
निर्बाधकुनै बाधा नभई, स्वतन्त्र रूपमा
निर्णयविहीनआफ्नो कुरामा आफैँ निर्णय गर्न नसक्ने अवस्थाको
निरीहआफ्नो बचाउ आफैँ गर्न नसक्ने, असहाय
सबलबलियो
पहलकुनै काम सुरु गर्ने र अघि बढाउने प्रयास
महासन्धिधेरै देशबिच भएको लिखित अन्तर्राष्ट्रिय सम्झौता
उन्मूलनजरैदेखि हटाउने काम
नीति तर्जुमानीति बनाउने काम
कार्यान्वयननिर्णय वा नीति व्यवहारमा लागु गर्ने काम
समतामूलकसबैलाई समान अवसर र व्यवहार हुने
वक्तृत्वकलासार्वजनिक रूपमा प्रभावकारी ढङ्गले बोल्ने कला
🔐

यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।