एकाइ १७ · हाम्रो संविधान

हाम्रो संविधान

सामाजिक अध्ययनविषय
१५ minअनुमानित समय
१संविधान भनेको के हो?
२संविधानलाई किन देशको मूल कानुन भनिन्छ?
३लिखित र अलिखित संविधानबिच फरक छुट्याउनुहोस्।
४कस्तो व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भनिन्छ?
५नेपालको संविधानलाई किन समावेशी संविधान भनिन्छ?
६नेपालको वर्तमान संविधानका मुख्य विशेषताहरू उल्लेख गर्नुहोस्।
७आवधिक निर्वाचन प्रणालीले कसरी लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउँछ?
८नेपालको संविधान कहिले लागु भयो र यो कसरी बन्यो?
९संविधानले नेपालको राष्ट्रिय पहिचानलाई कसरी जोड दिएको छ?
१०धर्म निरपेक्ष राष्ट्र भनेको के हो? यसले के सुनिश्चित गर्छ?