१सामाजिकीकरण भनेको के हो?
२सामाजिकीकरणको महत्त्व उल्लेख गर्नुहोस्।
३सामाजिकीकरण निरन्तर चल्ने प्रक्रिया हो, यस भनाइलाई पुष्टि गर्नुहोस्।
४सामाजिकीकरणका माध्यम के के हुन्?
५परिवारलाई किन सामाजिकीकरणको प्राथमिक माध्यम भनिएको हो? कारण लेख्नुहोस्।
६सामाजिकीकरणका प्राथमिक माध्यम र द्वितीय माध्यमबिच भिन्नता देखाउनुहोस्।
७सामाजिकीकरण कुन कुन तरिकाले हुन्छ?
८सामाजिक संस्कार भनेको के हो? सामाजिकीकरणसँग यसको के सम्बन्ध छ?
९सामाजिकीकरणले सधैँ राम्रो कुरा मात्र सिकाउँछ? आफ्नो विचार लेख्नुहोस्।
१०विद्यालय द्वितीय माध्यम हो भने साथी समूह किन प्राथमिक माध्यम हो? दुवै त विद्यालयमै भेटिन्छन्।