पाठ २ · तितो बोली सच्चा गुण

तितो बोली सच्चा गुण

नेपालीविषय
१५ minअनुमानित समय
१तितो बोली सच्चा गुण कथाका लेखक को हुन्? यो कुन विधाको रचना हो?
२ससुराले बुहारीलाई बिहेमा कति खर्च भयो भनेर किन सोधेका थिए?
३बुहारीले ससुराको प्रश्नमा के जबाफ दिइन्? ससुराले किन रिस उठाए?
४ससुराले बुहारीलाई किन नपर्खी अगाडि बढे?
५एउटा मुर्दालाई देखेर बुहारीले किन एउटा हो कि सयओटा हो भनेर सोधेकी थिइन्?
६बुहारीले धन कसरी जम्मा पारिन्?
७तितो बोली सच्चा गुण पाठमा तपाईंलाई बुहारी बुद्धिमान लाग्नुको कारण के हो, तर्क दिनुहोस्।
८अनाज जम्मा गर्ने कुरामा बुहारीले ससुरालाई कस्तो जवाफ दिइन्?
९विशेषण र विशेष्य भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
१०धातु भनेको के हो? यसका प्रकार उदाहरणसहित लेख्नुहोस्।