← सबै पाठ
📖 नेपाली - कक्षा ७
Home
›
कक्षा ७
›
नेपाली
›
पाठ ११: अबोध
›
अबोध
पाठ ११ · अबोध
अबोध
नेपाली
विषय
१२ min
अनुमानित समय
📖
नोट
📚
शब्द र व्याकरण
🔬
क्रियाकलाप
⭐
याद राख्नुपर्ने
✏️
अभ्यास प्रश्न
🧪
अभ्यास परीक्षा
🎬
भिडियो
🖥️
प्रस्तुतीकरण
क्रियाकलाप १
एक वाक्यमा उत्तर
विधि
पाठ पढेर तलका प्रश्नको एक वाक्यमा उत्तर दिनुहोस्। उत्तर पूरा वाक्यमा हुनुपर्छ।
प्रश्न
उत्तर
पाठमा कति जना पात्र छन्?
पाठमा ३ जना मुख्य पात्र छन्।
टेलिभिजनमा केको विज्ञापन आएको थियो?
टेलिभिजनमा आइसक्रिमको विज्ञापन आएको थियो।
कथाकी प्रमुख पात्र को हुन्?
-
उमाको आइसक्रिम खाने रहर किन पूरा भएन?
-
उदय किन समयमा घर आउन सकेनन्?
-
🔐
यो क्रियाकलाप १ (जम्मा ६) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।
निःशुल्क खाता बनाउनुहोस्
लगइन गर्नुहोस्