१दैनिकी भनेको के हो?
२अवसरको सदुपयोग भनेको के हो?
३पहिलो दिनको दैनिकीमा के उल्लेख छ?
४दोस्रो दिन म पात्रले कहाँ पदयात्रा गरिन् र के सिकिन्?
५तेस्रो दिन इन्द्रजात्रा हेर्दा म पात्रले के महसुस गरिन्?
६अवसरको सदुपयोग पाठमा म पात्रले कसरी समयको सदुपयोग गरिन्?
७दैनिकी र समयतालिकाबिच के फरक छ?
८संयोजक, विस्मयादिबोधक र निपात भनेको के हो? कसरी छुट्याउने?
९ज्ञ लेखिने शब्द बोल्दा किन फरक सुनिन्छ?
१०निष्कर्ष र सारांशबिच के फरक छ?